‘कोडा’ले जित्यो उत्कृष्ट फिल्मको ओस्कार अवार्ड

यस वर्षको ओस्कारको सर्वोत्कृष्ट फिल्म अवार्ड ‘कोडा’ ले जितेको छ । स्ट्रि मिङ प्लेटर्फम एप्पल फिल्मसले निर्माण गरेर्को  ‘कोडा’ ले उत्कृष्ट फिल्म अवार्ड जितको हो ।  

अमेरिकाको लस-एन्जल्समा आज बिहान भएको समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ । कोरोना महामारीपछि रेडकार्पेटसहित भौतिकरुपमै ओस्कारलाई भव्यरूपमा आयोजना गरिएको हो ।  

त्यस्तै, ‘ड्युन’ले सर्वाधिक ६ विधामा ट्रफी पायो । सर्वाधिक १२ विधामा मनोनयन भएको ‘द पावर अफ दी डग’ले निर्देशन विधामासमेत जित्न सक्यो । निर्देशक क्याम्पेन ओस्कार जित्ने तेस्रो महिला समेत बनिन् ।

यसवर्ष नेटफ्ल्क्सि फिल्म ‘द पावर अफ दी डग’ सर्वाधिक १२ विधामा मनोनयन भएको थियो । 





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १०:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया