दुई मिनेट बसेर स्थगित भयो मधेस प्रदेशसभाको बैठक
फाइल तस्वीर

मधेस प्रदेशसभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेशसभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।

सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेशसभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १५:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया