सुनको मूल्यमा सामान्य वृद्धि

साताकाे पाँचाैं काराेबार दिन आज सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ।

सुनको मूल्य बिहीबार एक सय रुपैयाँले बढी तोलाको ९८ हजार नौ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँ ताेकिएकाे छ।

सुनकाे मूल्य बढ्दा चाँदीको मूल्य भने घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार ३५० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १०:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया