देशभर ५५८७ नमुना परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज ५ हजार ५८७ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ५१ जना संक्रमणमुक्त भएका छन् । देशभर ८१२ जना सक्रिय संक्रमित छन् । आज १७ हजार ७५५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १७:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया