सदरमुकाम हिँडेकी बालिका बेपत्ता

तनहुँमा एक बालिका बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा ऋषिङ गाउँपालिका-४ भीरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छाेरी बन्दना परियार रहेकी छन् ।

सदरमुकाम दमौली जान भनी हिँडेकी उनी हिजाेदेखि बेपत्ता भएकी हुन् ।

बन्दनाका बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् । प्रहरीले बालिकाकाे खाेजी गरिरहेकाे छ । 

उनी स्थानीय स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ९:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया