ताेलामा ३ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । 

प्रति ताेलामा ३ सय रुपैयाँले घटी ९८ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

मंगलबार ९८ हजार आठ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजावी सुनको मूल्य तोलाको ९८ हजार ताेकिएकाे छ ।

सुनकाे मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । 

प्रति ताेलामा पाँच रुपैयाँले घटी एक हजार तीन सय ३५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।



 



  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ११:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया