नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो अवधिमा ४ हजार ६६८ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।
आज २५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।