मेगा बैंककी सिइओले दिइन् राजीनामा

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन् । सञ्चालक समितिसँग कुरा नमिलेपछि पहिलो कार्यकाल नसकिँदै उनले पदबाट राजीनामा दिएकी हुन् ।  

दोस्रो कार्यकाल दोहोरिन चाहे पनि सञ्चालक समितिसँग कुरा नमिलेपछि खुञ्जेलीले पदबाट राजीनामा दिएको बताइएको छ । 

उनी नेपालका २७ वटा वाणिज्य बैंकमध्येको पहिलो महिला सिइओ हुन् ।  





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार ११:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया