समयमै फोहोर नउठ्दा दुर्गन्धित बन्यो बानेश्वर [तस्बिरहरू]

पछिल्लो दिनयता काठमाडौंको धेरै स्थानको फोहोर उठ्न सकेको छैन । मुख्य ठाउँकै फोहोर समयमै व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिन थालेको छ ।  फोहोरका कारण काठमाडौंको व्यस्त क्षेत्र मानिनेमध्ये एक बानेश्वर पनि दुर्गन्धित भएको छ । फोहोरका कारण दुर्गन्ध फैलनुका साथै आवतजावतमा समेत समस्या भइरहेको छ । 

दुर्गन्धित बानेश्वर, हेर्नुस् तस्बिर :





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १३:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया