यो देशको राजनीतिक नायक केपी ओली मात्र हुन् : शिव श्रेष्ठ

केहीअघि मात्र एमालेमा प्रवेश गरेका पुराना अभिनेता शिव श्रेष्ठले नेपालको राजनीतिक नायक एमालेका अध्यक्ष केपी ओली मात्र भएको दाबी गरेका छन् । 

एमाले अध्यक्ष ओली र उनकी श्रीमती राधिका शाक्यले नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा श्रेष्ठले यो कुरा बताएका हुन् ।

सो क्रममा श्रेष्ठले केपी ओलीलाई आफूहरुले साथ दिने प्रतिबद्धता व्यक्त गरेको गायिका तथा एमाले नेतृ कोमल ओलीले जानकारी दिइन् ।





  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार २२:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया