परिवार र साथी मात्रैको उपस्थितिमा रणवीर र आलियाले गरे विवाह

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाहबन्धनमा बाँधिएका छन्। उनीहरुले बिहीबार मुम्बईमा विवाह गरेका हुन्।

करिब पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेका कपुर र भट्टको विवाहमा परिवार र नजिकका साथीहरुको मात्रै उपस्थिति थियो । 

उनीहरुले मिडिया र शुभचिन्तकहरुलाई जानकारी नदिई विवाह गरेका हुन् । बुधबार मात्रै उनीहरुले विवाहबारे खबर सार्वजनिक गरेका थिए । 

आलियाले आफ्नो इस्टाग्राम अकाउन्टबाट विवाहका तस्विरहरु सार्वजनिक गरेकी हुन् । सामाजिक सञ्जालमा उनीहरुको तस्बिरको चर्चा बढ्दै गएको छ । 

  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार २१:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया