सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा पाण्डेय

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तीर्थराज पाण्डेय चयन भएका छन् । १० औँ महाधिवेशन र १४ औं साधारणासभाबाट नयाँ कार्यसमिति निर्विरोध पाण्डेय चयन भएका हुन् । 

समितिको उपाध्यक्षमा तीन जना चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण कडायत, उपाध्यक्षमा रूपा स्वार र टोपेन्द्र शाह चयन भएका हुन् ।

यस्तै, महासचिवमा गणेश नेपाली, सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा दुर्गा मल्ल, सहकोषाध्यक्ष यशोदा भण्डारी निर्विरोध चयन भएका छन् ।

यस्तै, गरी सदस्यहरूमा नवराज ओझा, दलबहादुर बोगटी, भुलिया राना, हेमन्ता शर्मा, दुर्गा जोशी, सानु चौधरी, प्रेमबहादुर चन्द निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष रामलाल जोशीले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।





  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार १४:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया