रणबीर–आलिया विवाहको यो तस्वीर

१४ अप्रिलमा विवाह भए पनि रणबीर कपुर र आलिया भट्टको विवाहको विषयमा अझै विभिन्न समाचार आइरहेका छन् । 

पछिल्लो समय भारतीय मिडियामा माथिको तस्वीर निकै धेरै प्रकाशित भइरहेको छ । सामाजिक सन्जालमा पनि यो तस्वीरको चर्चा चलेको छ । त्यसो त विवाहपछि आलियाले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरु राखेकी छिन्, जसको चर्चा पनि बढेको छ ।

यहीबीच विवाहमा केक काटेपछि आएको रणबीर र आलियाको यो तस्वीरको विषयमा बलिउडका सेलेब्रिटीहरुले समेत प्रशंसा गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार ८:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया