कार्टुनिस्ट क्लब नेपालले भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी गरेको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा आइतबारदेखि कार्टुन प्रदर्शनी सुरु भएको हो । ६ वैशाखसम्म चल्ने प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० उत्कृष्ट कार्टुन राखिएका छन् ।
हेर्नुस्, तस्बिर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।