Mon, 13 Jul, 2020


सिड्नीको फेसन सोमा नेपाली कलाकारको प्रस्तुति रहने
फरकधार / पुस १४, २०७५

काठमाडौं– अस्ट्रेलियाको सिड्नीमा ‘आरोही फेसन सो’ हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा हुन लागेको यस फेसन सो ‘डी क्याफे’को प्रायोजनमा हुन लागेको हो । 



सो कार्यक्रममा फेसन सोका अलावा नृत्य र गायनको पनि प्रस्तुति रहने आयोजकको भनाइ छ । कार्यक्रममा गायिका टीका प्रसाईं, हिमाल सागर र आशिष सचिनलगायतले आफ्नो प्रस्तुति दिनेछन् । 

३० डिसेम्बर साँझ ५ बजेपछि सिड्नीको रकडेलस्थित इन्दे्रणी फंक्सन सेन्टरमा हुनेछ ।
 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्