राज कुन्द्राको यस्तो अवतार, सामाजिक सन्जालमा बन्यो ट्रोल

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा केही समयअघि एक विवादमा जोडिएका थिए । अब फेरि उनी नयाँ अवतारका कारण चर्चामा आएका छन् । 

विमानस्थलमा देखिएका कुन्द्राले आफ्नो अनुहार पूरै ढाकेका छन् ।

डेनिम जिन्सको फुल स्लिभ ज्याकेट लगाएका थिए, यो अचम्मको आउटफिटलाई लिएर अहिले भारतीय मिडिया तथा सामाजिक सन्जाल प्रयोगकर्ताले उनको चर्चा गरेका छन् ।

उनी यस्तो अवतारमा मुम्बई विमानस्थलमा देखिएका हुन् ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार ९:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया