सिके राउत नेतृत्वको जनमतबाट विराटनगरको मेयरमा मण्डलको उम्मेदवारी

सिके राउत नेतृत्वको जनमत पार्टीबाट विराटनगरको मेयरमा अरुणकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । 

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् । 

मण्डल जनमत पार्टीको विराटनगर महानगरसमिति अध्यक्षसमेत हुन् । सो पार्टीले विराटनगर महानगरको १९ वटै वडामा एकल उम्मेदवारी दिने मण्डलले बताए ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १७:३७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया