एमालेबाट जनकपुरधामको मेयरमा शिवशंकर र उपमेयरमा रूनाको मनोनयन दर्ता

नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ ।

नेकपा एमालेबाट नगरप्रमुखमा शिवशंकर साह (हीरा) र उपप्रमुखमा रूना झाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरूले सोमबार मनोनयनको दोस्रो दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

रूना आजमात्रै काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेकी हुन् ।
 





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १६:४२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया