राप्रपा नेपालले कार्यकर्तालाई भन्यो - सूर्य चिह्नमा मतदान गर्नू

राप्रपा नेपाल मकवानपुरले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्नमा मतदान गर्ने भएको छ ।

राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीयस्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमतिअनुसार एमालेको सूर्य चिह्नमा मतदान गर्न लागिएको बताएका छन् ।

उनले राप्रपाका कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरुलाई सूर्य चिह्नमा मतदान गर्न अपिल गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १७:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया