एलन मस्कले किने ४४ बिलियन डलरमा ट्विटर

विश्वका धनाढ्य एलन मस्कले मिडिया कम्पनी ट्विटर किनेका छन् । उनले ४४ बिलियन डलरमा ट्विटर किनेका हुन् । दिनअघि ९ प्रतिशत मात्र सेयर किनेका अब भने एलनले ट्विटरको सबै सेयर किनेका हुन् ।

मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गर्दै भनेका छन्,  ‘ट्विटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ । ट्विटरमा जबरजस्त क्षमता छ ।’ 

ट्विटर कम्पनीमा काम गर्न उत्सुक रहेको भन्दै उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने पनि उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार ६:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया