कालो चश्मा र सुट लगाएर चर्चामा मलाइका
फरकधार / १३ बैशाख, २०७९

बलिउड अभिनेत्री मलाइका अरोडालाई चर्चामा आउन केही गर्नै पर्दैन । उनले लगाउने कालो कपडा र कालो चश्मा नै उनी चर्चामा आउने कारण बन्छ ।



पछिल्लो समय उनी फेरि एकपटक चर्चामा आएकी छिन् । र, यसको कारण हो, उनको कालो चश्मा र कालो कपडा ।

पछिल्लो समय उनको यो तस्वीर सार्वजनिक भएपछि उनको ट्रोल बनाउन थालिएको छ । उनको  झोला अर्को एकजना व्यक्तिले अगाडि लिएर गएको भिडियो पनि आएपछि यसको व्यापक आलोचना भएको हो । 



त्यसैले यो विषयलाई पछिल्लो समय भारतीय मिडियाले प्राथमिकतामा राखेका छन् ।
 



  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार २०:२:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया