logo-img

किन सबैले मन पराइरहेका छन् वृद्ध महिलाको यो अंग्रेजी ?

आजभोलि सामाजिक सन्जालमा कतिबेला के हुन्छ भन्ने पत्तो नै हुँदैन । अहिले त्यस्तै एउटा भिडियो भाइरल भएको छ जहाँ एक वृद्ध महिलाले अंग्रेजी बोलेकी छिन् । भारतकी यी महिलाको भिडियो त्यहाँका प्रहरी अधिकारी अरुण बोथराले पहिलो पटक सेयर गरेका हुन् । भिडियोमा ती महिलाले निकै राम्रो अंग्रेजी बोलेकी छिन् । 

भिडियोमा ती महिलाले भारतीय नेता महात्मा गान्धीबारे बोलेकी छिन् । 

यो समाचार तयार पार्दासम्म यो भिडियोलाई १६ लाखभन्दा धेरैले हेरेका छन् भने १० हजारभन्दा धेरैले लाइक गरेका छन् । कतिपयले कमेन्ट गर्दै भनेका छन्, शशी थरुरले उनलाई अंक दिनुपर्छ । 





  • प्रकाशित मिति : वैशाख १७, २०७९ शनिबार २३:३६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया