पानीमा भिज्यो तपाईंको फोन ? यसरी गर्नुस् असर कम

पानीमा भिजेपछि वा वर्षामा जोगाउँदाजोगाउँदै पनि पानी परेपछि अहिलेका फोनहरुको आवाज कम आउने समस्या हुन्छ । कतिपय फोनहरुमा त आवाज आउन नै बन्द हुन्छ ।

पछिल्ला केही दिन यता काठमाडौं र नेपालका विभिन्न ठाउँमा पानी परिरहेको छ । यस्तोमा तपाईंको फोन पनि पानीमा भिजेको हुनसक्छ, आवाज आउन छोडेको हुनसक्छ । 

तर, यसको समाधानका लागि घरमा नै यी दुई काम गर्न सकिन्छ । 

यसका लागि दुई विशेष एपहरु पनि प्लेस्टोरमा पाइन्छ । एउटाको नाम हो, सुपर स्पिकर क्लिनर र अर्को हो, स्पिकर क्लिनर । यी एपलाई डाउनलोड गरेर यो समस्याबाट समाधान निकाल्न सकिन्छ । यी दुई एपमा स्पिकरलाई सफा गर्नका लागि केही टेक्निक प्रयोग गरिएको हुन्छ । यसले गर्दा  त्यहाँबाट निस्किने आवाजका कारण फोनमा हुनसक्ने समस्या समाधान हुन्छ ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार २२:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया