बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थलमा जे देखियो... [फोटो फिचर]

आज बिहान अज्ञात व्यक्तिले बम रहेको भ्रामक सूचना दिएपछि त्रिभुवन विमानस्थल आन्तरिकतर्फको आन्तरिक उडानअवतरण एक घण्टासम्म बन्द भयो । बम रहेको भ्रामक सूचनापछि विमानस्थलको माहोल एकाएक परिवर्तन भयो । हतारहतारमा विमानस्थलभित्र बसेका यात्रुलाई बाहिर निकालियो । तर, सुरक्षा निकायले गरेको सर्च अप्रेशनबाट केही पनि फेला परेन । शंकास्पद वस्तु नभेटिएपछि विमानस्थलको आन्तरिक हवाइ उडान सुचारु भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए ।  

बम रहेको हल्ला चलेपछि विमानस्थलको दृश्य, हेर्नुहोस् तस्बिर :





 

  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार १२:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया