तानियो रातो मछिन्द्रनाथको रथ [फोटो फिचर]

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा अन्तर्गत आजबाट रथ तान्न सुरु गरिएको छ । आज पुल्चोकबाट गाबहाल लैजान मछिन्द्रनाथको रथ तान्न थालिएको हो ।

चार दिन पहिले रथारोहण भए गरिएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रातो मछिन्द्रनाथको जात्रालाई लिइन्छ । यसलाई ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ ।

रथ तान्न स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । आकस्मिक रूपमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको थियो ।

हेर्नुहोस् तस्वीरहरू





  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार १८:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया