\
दोलखामा भूकम्प गएको छ । भीमेश्वर केन्द्र भएर आज बिहान ६ बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।