देशभर थपिए १७ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८११ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म ९ लाख ६६ हजार ७३० जना निको भएको मन्त्रालयको तथ्यांक छ ।

आज देशभर ९२ हजार ८८ जनाले खोप लगाएका छन् भने सक्रिय संक्रमितको संख्या २१७ रहेको छ ।





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १६:२८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया