पाँच दलीय गठबन्धनको चुनावी सभामा शीर्ष नेता [तस्वीरहरू]

पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न शीर्ष नेताहरू रत्नपार्कस्थित शान्तिबाटीकामा पुगेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गठबन्धनले चुनावी सभा आयोजना गरेको हो ।

चुनावी सभालाई सम्बोधन गर्नका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू शान्तिबाटिका पुगेका छन् । अहिले काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको सभामा गठबन्धनका नेताहरूले सम्बोधन गरिरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरू 





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १५:१५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया