राप्रपा नेपालका गाउँपालिका अध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

सुर्खेतको चौकुने गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्षका उम्मेदवार नै नेकपा एमालेका प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा गंगाबहादुर बिक रहेका छन् । 

एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा उनले राप्रपा नेपाल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए । 

उनले एमालेबाट चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै एमालेमा समाहित भएको घोषणा गरेका हुन् । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ८:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया