वाट्फोर्ड प्रिमियर लिगको रेलिगेसनमा

वाट्फोर्ड इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा क्रिस्टल प्यालेससँग १–० ले पराजित हुँदै रेलिगेसनमा परेको छ । 

घरेलु मैदान सिलहर्ट पार्क स्टेडियमा खेलको ३१ औं मिनेटमा विलफ्रेड जाहाले पेनाल्टीमार्फत गरेको एक मात्र गोल क्रिस्टललाई जित दिलाउन पर्याप्त बन्यो । 

पराजसँगै वाट्फोर्ड ३५ खेलमा २२ अंक जोडेर १९ औं स्थानमा छ । उ रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यसअघि नर्विच सिटी पनि प्रिमियर लिगबाट घटुवा भएको थियो । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ११:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया