स्थानीय तह निर्वाचन : काठमाडौंमा यसरी बनाइँदै छ मतदानस्थल [तस्वीरहरू]
फरकधार / २९ बैशाख, २०७९

देशभर शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोगले अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी स्थानमा तयारी गरिरहेको जनाएको छ । काठमाडौंमा पनि स्थानीय तहको निर्वाचनका लागि तयारीका कामहरू भइरहेका छन् । 



सुरक्षाकर्मी र कर्मचारीहरू निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसकेको आयोगले जनाएको छ । नयाँ मतदातालाई मतदाता परिचयपत्र वितरण र नमुना मतपत्रमा भोट हाल्न सिकाइँदै तयारीको काम पनि भइरहेको  आयोगले जनाएको छ । मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा दिउँसो ३ बजेसम्म चल्ने छ भने त्यसपछि स्थानीय तहको निर्वाचनका लागि बाँकी तयारी सक्ने आयोगको योजना छ ।





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १४:२३:३७,   अन्तिम अपडेट : बैशाख २९, २०७९ बिहीबार १४:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया