पुलिस स्कुल शान्तिपुरबाट प्रचण्डले गरे मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।

उनले भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर ‘क’ बाट मतदान गरेका हुन् । उनले पहिलो मतदान गरेपछि मतदान कार्य सुरु भएको हो ।

यहाँ २ वटा मतदान केन्द्र छन्, जसमा जम्मा १६७८ मतदाता रहेका छन् ।  





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ७:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया