राजेन्द्र लिङ्देनले झापा पुगेर गरे मतदान

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दीबारी गाउँपालिका–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । 

देशभर आज बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको हो । निर्वाचन आयोगका अनुसार यसपालिको स्थानीय निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन् ।  





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ९:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया