मतदानपछि डंगोलले भनिन्– मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छन् । नेकपा एमालेको तर्फबाट उपमेयर उम्मेदवार बनेकी उनले काठमाडौं महानगरपालिका–२१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट हालेकी हुन् । 

मतदान गरेपछि आफूलाई मनपर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी छन् । आफ्नो मताधिकारको सदुपयोग गर्दै मनपर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन् । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ९:३१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया