मातृका यादवले धनुषाको सबैलामा गरे मतदान

नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला पुगेर मतदान गरेका छन् । पूर्वमन्त्री समेत रहेका यादवले आज बिहान धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

माओवादीबाट सबैला नगरपालिकामा उनका भाइ कारीराम यादव मेयरका उम्मेदवार छन् । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ९:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया