पूर्वराष्ट्रपति यादवले धनुषाबाट गरे मतदान
फरकधार / ३० बैशाख, २०७९

पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गरेका छन् । उनले धनुषाको लक्ष्मिनिया गाउँपालिकास्थित बीपी कोइराला मावि सपही मतदान केन्द्रबाट मतदान गरेका हुन् । 



आज देशभर स्थानीय तह निर्वाचनका लागि मतदान भइरहेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेको हो । 



  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १०:३:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया