पूर्वमन्त्रीद्वय महासेठ र महतोले गरे मतदान

नेकपा एमालेका सचिव रघुवीर महासेठ र एमाले नेतृ एवं पूर्वमन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगर–९ स्थित सुहिर्द पुस्तकालय मतदान स्थलबाट मतदान गरेका छन् । 

सोही मतदान स्थलमा नगरप्रमुखका स्वतन्त्र उम्मेदवार बलराम महतोले पनि मतदान गरेका हुन् । आज देशभर स्थानीय तह निर्वाचनका लागि मतदान भइरहेको हो । मतदान अपरान्ह ५ बजेसम्म हुनेछ । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १०:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया