बाराको पचरौतामा लोसपा, जसपा र एमालेबीच झडप, मतदान रोकियो

बाराका पचरौता नगरपालिकामा झडप भएको छ । पचरौता नगरपालिका–२ मा मतदानका क्रममा झडप भएको हो । प्रतिपक्षबीच विवाद हुँदा झडप भएको बारा पचरौताका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जनाकारी दिए ।

पचरौता नगरपालिका–२ मा रहेको बरगाछी र लक्ष्मीपुरको मतदान कोन्द्रमा झडप भएपछि मतदान रोकिएको हो । पचरौतामा लोसपा, जसपा र एमालेबीच झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ११:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया