संखुवासभामा मतदान केन्द्रनजिकै बम विस्फोट
फरकधार / ३० बैशाख, २०७९
फाइल तस्बिर

संखुवासभाको चैनपुरस्थित एउटा मतदान केन्द्र नजिकै विस्फोट भएको छ । 



चैनपुर–४ स्थित बालज्योति आधारभूत विद्यालयभन्दा करिब २० मिटर टाढा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।

उनका अनुसार मतदान सकिएपछि विपस्फोट भएको हो । अहिले घटनास्थलमा पुगेर नेपाली सेनाको टोलील अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए ।
 



  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १८:५५:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया