स्थानीय तह निर्वाचन : मतपेटिका यसरी ल्याइँदै छ राष्ट्रियसभा गृहमा [तस्वीरहरू]
फरकधार / ३० बैशाख, २०७९

केन्द्रीय राजधानी काठमाडौंसहित देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएका स्थानमा मतपेटिका संकलन सुरु भएको छ । 



काठमाडौंका विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर राष्ट्रियसभा गृहमा ल्याउँदै छ । राष्ट्रियसभा गृहमा मत गणना हुन्छ । त्यसअघि सर्वदलीय बैठक बस्ने छ । अहिले भने सुरक्षाकर्मी निगरानीमा मतपेटिका सभागृहमा संकलन भइरहेको छ । हेर्नुहोस् तस्वीरहरू





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १९:१३:१२,   अन्तिम अपडेट : बैशाख ३०, २०७९ शुक्रबार १९:१६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया