मोरङको धनपालथानमा कांग्रेस-एमालेबीच कडा टक्कर

मोरङको धनपालथान गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कडा टक्कर देखिएको । ४०० मत गणना हुँदा कांग्रेसले झिनो मत अन्तरले अग्रता लिएको छ ।

कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवारले १३९ र एमालेका उम्मेदवारले १२३ मत प्राप्त गरेका छन् । तेस्रोमा ७६ मतका साथ जनता समाजवादी पार्टी उम्मेदवार छन् । 

चौथौ स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारले ६० मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ९:३७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया