मकवानपुरको इन्द्रसरोवर–१ मा कांग्रेसको प्यानल नै विजयी
फरकधार / ३१ बैशाख, २०७९

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मा नेपाली कांग्रेसका सुवास थापा मगर विजयी भएका छन् । मतपरिणामको अन्तिम नतिजाअनुसार उनी ७ सय ५३ मतसहित विजयी भएका हुन् ।



उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाए । त्यस्तै, वडा सदस्यमा कांग्रेसका मनकृष्ण थापामगर, बुद्ध घिसिङ, गोमा लामा, विजयी भएका छन् त्यस्तै, नेकपा एमालेबाट दलिततर्फ सदस्यमा लक्ष्मी दमाई यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेकी थिइन् ।

यसपालि वड नम्बर १ मा १ हजार ६ सय ९२ जनाले मतदान गरेका थिए ।  
 



  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १२:१९:२४,   अन्तिम अपडेट : बैशाख ३१, २०७९ शनिबार १२:१९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया