विराटनगरमा कांग्रेसको सुरुवाती अग्रता, एमाले पछिपछि
फरकधार / ३१ बैशाख, २०७९

प्रदेश–१ को एक मात्र महानगरपालिका विराटनगरमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । विराटनगर–२ को १०४ मत गन्दा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको हो ।



सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइरालाले ३८ मत प्राप्त गर्दा एमालेका सागर थापाले ३१ मत ल्याएका छन् । 

उपमेयरमा भने एमालेकी शिल्पा कार्की ३९ मतसहित शीर्ष स्थानमा छिन् । 



  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १२:५३:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया