प्रदेश–१ को एक मात्र महानगरपालिका विराटनगरमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । विराटनगर–२ को १०४ मत गन्दा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको हो ।
सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइरालाले ३८ मत प्राप्त गर्दा एमालेका सागर थापाले ३१ मत ल्याएका छन् ।
उपमेयरमा भने एमालेकी शिल्पा कार्की ३९ मतसहित शीर्ष स्थानमा छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।