दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान (नेमकिपा) का उम्मेदवार विजयी भएका छन् ।
नेमकिपाका उदय कामी ३१७ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् । उनी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पार्दै वडाध्यक्षमा विजयी भए ।
शाहीले ३१३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।