कलाकार ‘डिठ्ठा साहेब’ कांग्रेसबाट वडा सदस्यमा विजयी

कलाकार किशोर भण्डारी वडा सदस्यमा विजयी भएका छन् ।

‘डिठ्ठा साहेब’को नामले परिचित भण्डारी नेपाली कांग्रेसका तर्फबाट काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यमा विजयी भएका हुन् ।

 ‘डिठ्ठा साहेब’ लगायत दर्जनौं टेलिसिरियल अभिनय गरेका भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा समेत देखिँदै आएका छन् । उनी चलचित्र निर्देशक पनि हुन् । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १०:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया