मकवानपुरको राक्सिराङ-१ मा एमालेको प्यानलै विजयी

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार बाबीराम मुक्तानको प्यानल नै विजयी भएको छ ।

उनी ४६३ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । मुक्ताका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरे ।

त्यस्तै, सदस्यहरूमा एमालेका पूर्णबहादुर मोक्तान, भीमबहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा विजयी भएका छन् । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ११:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया