रसुवाको कालिका गाउँपालिका ३ मा कांग्रेस प्यानलै विजयी

रसुवाको कालिका गाउँपालिका ३ को वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका फडिन्द्र प्रसाद न्यौपानेले ४ सय ७२ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुष्पराज न्यौपानेले ४ सय ७० मत ल्याए । 

कालिका गाउँपालिका ३ को वडा सदस्यमा कांग्रेसबाटै खिलबहादुर न्यौपाने, नारायणप्रसाद अधिकारी, महिला सदस्यमा लालमाया तामाङ र दलित महिला सदस्यमा आरती परियार विजयी भएका छन् । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १९:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया