गण्डकी गाउँपालिका–४ एमालेका भण्डारी १ मत अन्तरले विजयी

गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा नेकपा (एमाले) का उम्मेदवार राजु भण्डारी १ मतान्तरले विजयी भएका छन् । 

उनी ४१० मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् । भण्डारीका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितबहादुर गुरुङले ४०९ मत ल्याए । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३५५ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १२:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया