यी हुन् एमाले विजयी भएका ५४ पालिका [सूचीसहित]
फाइल तस्वीर

स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १४३ वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । गत ३० वैशाखमा भएको निर्वाचनको परिणामअनुसार नेपाली कांग्रेस अग्र स्थानमा छ ।

अहिलेसम्म ६९ पालिकामा जित निकाल्दै नेपाली कांग्रेसले पहिलो स्थानमा छ । त्यस्तै, नेकपा एमाले ५४ वटा पालिकाको प्रमुखमा जित हासिल गरेर दोस्रो स्थानमा छ ।

यस्तै, माओवादी केन्द्रले ३४ पालिकाको प्रमुख जित्दै तेस्रो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीले २ वटा, नेमकिपा १ र स्वतन्त्रले एउटा पालिकाको प्रमुख जितेका छन् ।

यस्तै, उपप्रमुखमा कांग्रेसले ७१, एमालेले ४४, माओवादीले २६, एकीकृत समाजवादीले ५, जसपाले २, राष्ट्रिय जनमाेर्चा र नेकपाले १, स्वतन्त्रले २ पालिका जितेका छन् । हर्नुहोस् एमालेले जितेका पालिकाहरूको सूची

गाउँपालिका

इलामको माङसेबुङहेमन्त राई



धनकुटाको चौबिसेराजकुमार लिम्बु

भोजपुरको पौवादुङ्माकिरण राई



भोजपुरको हतुवागढीप्रेमकुमार राई

तह्रथुमको छथरसन्तवीर लिम्बु

तेह्रथुमको मेन्यायेमयादवबहादुर खापुङ्ग

तेह्रथुमको मम्याङलुङसञ्जयकुमार तुम्वाहाङफे

खोटाङको ऐसेलुखर्कगीरेन्द्रबहादुर राई

सोलुखुम्बुको खुम्बु पासाङल्हामुमिङमा छिरी शेर्पा

म्याय दूधकोशीबुद्धिकिरण राई

सिराहको भगवानपुरउग्रनारायण यादव

ललितपुरको कोन्ज्योसोमकृष्णमान लामा

रसुवाको उत्तरगयागाउँपालिकामाधवप्रसाद अर्याल

रसुवाको गोसाईकुण्डकैसाङ नुर्पु तामाङ

मकवानपुरको इन्द्र सरोवरदेवकृष्ण पुडासैनी शर्मा

मकवानपुरको भीमफेदीहिदम लामा

तनहुँको घिरिङहोमबहादुर थापा

तनहुँको म्याग्देश्रीप्रसाद क्षेष्ठ

स्याङगाको कालीगण्डकीखिमबहादुर थापा

स्याङजाको फेदीखोलाघनश्याम सुवेदी

स्याङजाको  हरीनासखिमनारायण मानान्धर

कास्कीको रुपानवराज ओझा

मनाङको चामेअध्यक्ष लोकेन्द्रबहादुर घले

मनाङको मनाङ ङिस्याङअध्यक्ष कान्छा घले 

मुस्ताङको थासाङप्रदिप गौचन

मुस्ताङको लोघेकर दामोदरकुण्ड–लोप्साङ छोम्पेल विष्ट

मुस्ताङको लोमन्थाङटसी न्हर्वु गुरुङ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्ररिङजिन नामगेल गुरूङ

म्याग्दीको मंगलासतप्रसाद रोका

म्याग्दीको मालिकाबेगप्रसाद गर्बुजा

नवलपरासी पूर्वको बुलिङटारदिपेन्द्र सुनारी

नवलपरासी पूर्वको बौदीकालीप्रकास ओझा

गुल्मीको छत्रकोटरामप्रसाद पाण्डेय

गुल्मीको सत्यवतीटीकाराम पाण्डे

पाल्पाको तिनाउप्रेम श्रेष्ठ

पाल्पाको निस्दीमुक्तबहादुर सारु

पाल्पाको पूर्वीखोलानुनबहादुर थापा

पाल्पाको  माथागढीयमबहादुर चिदी

प्युठानको सरुमारानीझगबहादुर विश्वकर्मा

दैलेखको गुराँसटोपबहादुर बीसी

दैलेखको डुंगेश्वरसुन्दरकुमार केसी

डोल्पाको से फोक्सुण्डोधावा सम्डुक गुरुङ

बाजुराको गौमुलहरिबहादुर रोकाया

बझाङको थलाराप्रकाश बहादुर रोकाय

बझाङको साइपालमानवीर बोहरा

डोटीको जोरायलदुर्गा दत्त ओझा

कैलालीको चुरेचक्रबहादुर बोगटी

कञ्चनपुरको लालझाडीनिर्मल राना

बैतडीको पन्चेश्वरगोरखबहादुर चन्द

दार्चुलाको  दुहुँनरेन्द्रबहादुर सिंह बडाल

नगरपालिका

अर्घखाचिको पाणिनीटेकराज न्यौपाने

दार्चुलाको महाकालीनरसिंह चैंसिर

दार्चुलाको मालिकार्जुनहिरासिंह धामी

दार्चुलाको शैल्यशिखरविजयसिंह धामी

  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार २०:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया