फोहोरले ढाक्याे काठमाडौंका सडक [तस्बिरहरू]

काठमाडौं उपत्यकामा फेरि फोहोर थुप्रिएको छ । लामो समयदेखि फोहोर नउठेपछि उपत्यकाका सडक, चोक र गल्ली दुर्गन्धित भएका छन् । स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित हुँदा उपत्यकाको व्यस्त ठाउँ पनि फोहोरले दुर्गन्धित भएका हुन् । सडकमा फालिएको फोहोर कुहिएर दुर्गन्ध फैलिएपछि सर्वसाधारणलाई हिँड्नसमेत गाह्रो भइरहेको छ । हेरौं तस्बिर :



 



  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १३:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया